Posted by: world_map February 26, 2008
Login in to Rate this Post:
0
?
बिस्टू, अचेल नि औंलाहरू त दौडिरहन्छन् साँचो पाटीमा तर अरू नै ठाममा एक्सपोट हुन्छन् ती खोकाइहरू!
चौतारीको लागि नि खोक्नुपर्ला ट्याम पाम्ने बित्तिकै!
नेउचे बाँदर, कताबाट हाम्फाल्या नि चौतारीमा आज?