Posted by: ritthe February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

'बाहुनले च्याउ खाए पो च्याउको स्वाद थाहा हुन्छ'
ठुल्दाइ अब चिलिमको बयान ननचिलिमे ब्रो हरुलाई के गराइ भो र है है है?
नारने भात गोद्न सक्कियो त? चित्रे १ बजे सम्म मात्र हो मेरो सिफ्ट जिम्मालको भूमिका गर्ने १ बजे पछी सिफ्ट सक्किन्छ अनी जिम्माल फेरी रिट्ठे हुन्छ

Read Full Discussion Thread for this article