Posted by: pjna007 February 26, 2008
केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।
Login in to Rate this Post:     0       ?        

.... सिर्सिर चिसो बतास बहन थाल्यो साँझमा। मन्दिरमा झुन्डिएका घन्टिहरु बिस्तारै बज्न थाले। सुनको जलपले सिगाँरिएको स्वर्णिम  मन्दिर साँझको बत्ति बलेपछि झन् सुन्दर देखिन थाल्यो। मान्छेहरु पनि आउन थाले। मेरो मनमा "" का तरङहरु झन्क्रित हुन थाले।.....

कस्तो मिठो लेखाइ क्रेजी मलाई पनि त्यही पुगे झै भयो
तिम्रो लेखाइ को म बिग फ्यान नै हो है - ल ल बाकि भाग पनि चाडै टास

Read Full Discussion Thread for this article