Posted by: भउते February 26, 2008
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
Login in to Rate this Post:     0       ?        

गुड वन चेली जी ! लेख्दै गर्नुहोला। तपाईँको गीतहरुमा बेहर र अनुप्रास कस्तो राम्रो सँग मिलेको हुन्छ। मज्जाले भाखा मिलाएर गाउँ गाउँ जस्तो लाग्ने। भावको त कुरै गर्नु परेन। अनि तपाइँको गीतमा एउटा शैली छ। गीत भनेर प्राय: यै शैलीमा लेखेको देख्छु।  गजल भन्दा अलिक फरक शैली। त्यसले झन मीठास थपेको छ। 

हुन त गाइएका सबै गीतहरुले यै शैली पछ्याएको भेट्दिन। तर पनि गीत भनेर किन यसरी लेख्न थालियो, नेपे गुरुलाई थाह होला। उहाँको नजर यता परेछ भने मलाई पनि यसको बारेमा जान्न खुब मन छ।

Read Full Discussion Thread for this article