Posted by: cheli February 26, 2008
केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।
Login in to Rate this Post:     0       ?        
 

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्यो केटीलाइ?"..........

Well Done CL.

Read Full Discussion Thread for this article