Posted by: भउते February 26, 2008
भाईको बीहे
Login in to Rate this Post:     0       ?        

नारन ब्रो, गुरु प्रसाद मैनालीलाई सम्झाउने गरि लेख्नुहुँदो रहेछ त तपाईँले। चित्रेले भने जस्तै घटना र स्थानको वर्णन अत्यन्त यथार्थपरक र शूक्ष्म लाग्यो। अनि अन्त्यमा त के हो यस्तो? मुटु नै ढक्क फुलेर आयो ल!  माथि बाट पढ्दै आउँदा कथामा राम्रै सँग डुबिएछ  जस्तो छ।

 

Read Full Discussion Thread for this article