Posted by: भउते February 26, 2008
Login in to Rate this Post:
0
?
गुड मर्निङ चौतारी!
सप्पैलाई जदौ !
ह्यात्तेरी, आज त साह्रै अबेर सम्म सुतिएछ।
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस
यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस