Posted by: world_map February 26, 2008
Login in to Rate this Post:
0
?
हा हा हा! सोम नाथ सिग्देल त सिग्मन्ड फ्रायड बन्न थालेछ, मनोविज्ञान त गजबले लेखेछ बुरोले!
छोटा मीठा वाक्यहरू र जीवन्त वर्णनले गज्जब स्वादिलो बनाएको छ कथालाइ। लेख्दै गरम् सोमे बुरो!