Posted by: Deep February 26, 2008
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
Login in to Rate this Post:     0       ?        
चेलीलाई ह्याँ कस्तो भै रा बेलाँ "ल हेर -- धन्ना नमान सबै ठिक हुन्छ त्यस्ता दु:ख र उदासीका बादलहरु हटनेछन--हिम्मत नहार" भन्नु त कता हो कता --अझ good one -- keep on coming" re?  हैन यो रिट्ठे के भाको?   अब एउटैले हैरान पारी रा बेलाँ "हो चेली -- the situation is a bad one -- I hope the one is enough and no more keep on coming} भन्देको भए यसो आड भरोस हुन्थ्यो नी--आफ्नै चौतारीकी चेलीलाई हेर कस्तो भन्या?
Read Full Discussion Thread for this article