Posted by: Rahuldai February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

हो हो रिट्ठे बधाई छ। जिम्मावे त के कुर जिम्मालेको सेमत् सातो लिनु पर्छ। आशा छ, ठुलदाई को सर उचा राख्ने छ।
चेली ले धुम्रपान हानिकारक छ भनेर बिज्ञापन टाँसेर हाँसेर गाइन् । कती लाभदायक छ भनी ज्ञापन बिज्ञापन दिने हो भने कती छ कती । गर्न दिदैनन त। आरध्य देब, देबादिदेब महादेबलाई सोध्नुस्। सारा संसार को कल्याण को मूल मन्त्र के हो भनेर। शंकर जी ले भन्नु हुने छ, मन्त्र सन्त्र होइन, चिलिम मा छ सबै समस्या समाधान गर्ने यन्त्र।

जिउने अधिकार हो भने, पिउने पनि अधिकार हो।
हाम्रो मानव अधिकार हनन गर्न पाइन्न।  

Read Full Discussion Thread for this article