Posted by: fucheketo February 26, 2008
Login in to Rate this Post:
0
?
थोरै लेख्न मन लाग्यो म गजल को बिद्यार्थी नभएकाले पुर्ण गजल नबन्न सक्छ ।भुल औल्याइदिनुहोला।।।।।।
निष्पट्ट अँध्यारोमा निक्लेको भिँडलाई जुलुस किन मानु?
फागुनको यो महिनामाँ जन्तिका तामझाम छन्
बगलिमाँ छुरा छ छैन त्यतिनै हो कुरा
छन त सबैका मुखमाँ रामराम छन्
नतीजा ननिक्लने प्रयोग तमाम छन् !
फेरी गरिन थालेका उस्तै ब्यायाम छन् !