Posted by: somewhereondearth February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
राहुल दाई, तारेमाम ।
दिप दाई जधौ । अहिले सम्म चाहि पट्ना पुगिएको छैन । तर छिट्टै पासपोर्ट बिना बिदेश पुगिएला जस्तो छ, घरै समेत!!!!
रिठ्ठे बोरो को चिया खाने ठाऊँ पनि बन्द छ, ठिटि जिस्काउने गाउँ पनि बन्छ छ ।

चितरे बोरो, के हो अचेल लप परो भनेर बोरो हरुलाई बाल दिने, यस्तो त गर्नु भएन नि!!

अनि, ठुलि, लहरे र बाकि सबै गाम्ले हरुलाई ह्यप्पि सोमबार।।!!
Read Full Discussion Thread for this article