Posted by: norton February 25, 2008
Login in to Rate this Post:
0
?
घरमा भको बुढीको के डर, बुढीको के डर
तिमी आउने बचन त गर
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ