Posted by: Deep February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

ल हेर ठुलीले साभार नभनी शब्दपुष्प छरेर हिनेकी --- भाव आफ्नै भए पनि शब्द साभार भन्दे के बिग्र्न्थ्यो र? :)

 

मदहोस हुन, हैनन ओईलाएका ति जोसहरु
स्पर्शमा मेरा लोलाएका तिम्रा परेली र कोषहरु

 

********

सोम ब्रो --- के छ त हालखबर?  प्रभो मधेस क्षेत्रमा भन्ने बुझियो --रिट्ठे सर कुनै बेला बतासिने र अहिले हतासिने गर्या ठाम तिर हो क्यारे प्रभोको लीला क्षेत्र -- के कस्तो छ त्यता हुँदी? की पटना तिर सोध्नु पर्ने हो?

Last edited: 25-Feb-08 11:53 AM
Read Full Discussion Thread for this article