Posted by: uptowngal February 25, 2008
Login in to Rate this Post:
0
?
लाहुरेबोइ त मसँग डरेछ
अगि यैँ थ्यो अहिले कहाँ मरेछ
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ