Posted by: Rahuldai February 25, 2008
उ र मेरो दोष !!
Login in to Rate this Post:     0       ?        
कथा मात्र होइन धेरैको ब्यथा बोलेको छ, सोम भाइको शब्दहरुमा। निकै मर्मस्पर्शी घट्नाक्रमलाई सरल रुपमा सफल्तापूर्बक पस्किनु भाको छ। धेरै राम्रो।
Read Full Discussion Thread for this article