Posted by: Nepe February 24, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

Parbatya-jee,

 

चौतारीमा त सबै चेतनशिल र समदृष्टि भएका छन् । त्यसैले यहाँ क्रान्तिकारिता आवश्यक छैन । परन्तु, हाम्रो मुलुकमा भने अज्ञानता र अहंकार अझै पनि छ र क्रान्तिकारिताको आवश्यकता पनि । त्यसैले क्रान्तिकारिता गलत ठाउँमा परेको हो, तर क्रान्तिकारिता नै चाही गलत होईन । यसो भने कसो होला ?

 

Nepe

Read Full Discussion Thread for this article