Posted by: serial February 23, 2008
deep shrestha lyrics
Login in to Rate this Post:     0       ?        
बीतेका कुराल --े

बीतेका कुरा ले केही चोट लाग्दा
तीमी टाढा हुँदा धेरै दु:ख लाग्छ
मलाई जस्तै तीमी लाई पनी त्यस्तै हुन सक्छ
मेरी मायालु

सपना ले साथ दीदाँ, सँगै बसे जस्तो लाग्छ
बीपना ले झस्कै दीदा चोट अझै बल्झी दीन्छ 


कल्पी कल्पी रोएँ भने तीमी कहीले नरुन
मीलन नभै मेटे भने तीमी बीचलीत नहुनु
मेरी मायालु, मेरी मायालु

बीतेका कुरा ले केही चोट लाग्दा
तीमी टाढा हुँदा धेरै दु:ख लाग्छ
मलाई जस्तै तीमी लाई पनी त्यस्तै हुन सक्छ
मेरी मायालु
Read Full Discussion Thread for this article