Posted by: pops February 23, 2008
Login in to Rate this Post:
0
?
मेरो माया ९९ तिम्रो माया सय
दोहोरी खेल्न आ'को म त केटा केटी कता गए
कस्की छोरि कस्की हौ बुहारी
सक्छेउ भने लौ खेलौ जुहारी
बनमा काडा छ
मेरो माया टाढा छ