Posted by: ritthe February 22, 2008
Is Yak Open Yet?
Login in to Rate this Post:     0       ?        

हो हो स्याङ्जाली जी, हानिने हो-- कुरै छैन
बरु ३ गड्डी पनि बोकेरै जानु पर्ला येतै बाट
पर्बते जी ले फेरी बिज्ञापन टास्न नि भ्याइसक्नु भएछ
लौ ठुल्दाइको (ले बना'को)  म:म साझा फेमस हुने भयो जस्तो छ

Read Full Discussion Thread for this article