Posted by: parbatya February 22, 2008
Login in to Rate this Post:
0
?
बिज्ञापन त यता पनि राख्नु पर्यो नि
उता मुल्य भनेको छैन, यता चौतारी को ग्राहक लाई बिशेष छुट छ है, नछुटाउनु होस्
"आउनुहोस् आउनुहोस् आउनुहोस् "
'ठुल्दाइ को म:म पसल"
: साझा का दिग्गज द्वारा मन पराइएको
केवल weekend मा मात्र खुल्ने भएकोले काम्काजी को लागि उत्कृष्ट मानिएको
स्थान : फिला दे फिआ
फोन १-८००-ठुल्दाइ
Media Department, ठुल्दाइ को म:म पसल