Posted by: ritthe February 22, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

हो पर्बते हो
लहरे बबाल खतरा छ
तेइ भ'र अस्ती ठुल्दाइलाई भनेको हो ठुल्दाइ लहरेलाई अब टाँसटुसँ समितीको अधक्ष्यबाट बढुवा गर्दिनु भनेर
गीत भने गीत, कबिता भने कबिता सबै कन्ठस्त छ
हुँदा हुँदा अब लहरेलाई "लहरे फलानो गीतको भिडियो कहाँ भेटिन्छ?" भनेर सोध्यो भने
Youtube.com को पेज न. 4 को तेश्रो गीत हो भनेर भन्दिन्छ होला

Read Full Discussion Thread for this article