Posted by: parbatya February 22, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

लौ चित्रे ले फोटो टासेर कता बेपत्ता हो? सबैको आसिर्बाद सम्हाल्दै फुर्सत छैन होला बिचरा आफुलाई त राम्रो लाग्ने आसिर्बाद दिनै आउँदैन तेही भएर नदिएको
त्यो ठुलि को फोटो हटाम्न पर्‍यो त्यहाबाट त्यसै त नारने हरु को 'ससुराली' सुन्न परेको छ .
'ससुराली' भन्दा हामी कालेज पढ्दा 'ससुराली फ्याकल्टी' खुब धाइन्थ्यो, अब सम्झना मात्रा रह्यो ,त्यो कहानि पाए साझा का कथाकार ले लामै कथा लेख्नी थिए  होलान

हैन लहरे बाउचा त हरिप रैच तो त्यस्ता गीत हुन कि सायरी हुन पनि कन्ठ भनेको छ

Read Full Discussion Thread for this article