Posted by: ritthe February 22, 2008
Is Yak Open Yet?
Login in to Rate this Post:     0       ?        

हो हो स्याङ्जाली जी,
हाम्पनी पैला पैला तेसै गर्थेउ, चाइनिज / भियतनामिज स्टोरबाट डम्प्लिङ र्यापर किनेर ल्या'र बनाइन्थ्यो म:म--मिठै हुन्थ्यो
तर जब देखी ठुल्दाइले बिशुद्ध पिठो आफ्नै हातले मुछेर बनाएको म:म खाएपछी त र्यापरको चलनलाई अपचलन गरेको हो

आजभोलि त म:म नखाने खाएपची घर मै पिठो मुछेर खाने भन्ने निष्चय गरेका छौ

Read Full Discussion Thread for this article