Posted by: serial February 22, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

मन मनै मंन परायिसकेछ
थाहै छैन मनैमा लुकाइसकेछ
अच्चम्म यो ढोकामा कोही आयिसकेछ
लुकी लुकी नानीहरुले चियाइसकेछ


आँखाको त्यो नजर्ले कसलाई बोलायिदिएछ
ओन्ठ्का लाली ले केही भन्न खोजेछ
ठोते पना यो मनले
तिमीलाई नै मनपराएछ
लाखौं रुपहरुमा तिम्रो रुप नै रोजेछ

 

Read Full Discussion Thread for this article