Posted by: rolpa February 22, 2008
desh ko tal nepali ko haal
Login in to Rate this Post:     0       ?        

सबै जना ले लेखेको देखेर मलाई पनि कलम चलाऊन मन लाग्यो।
रामरी कलम चलाऊन त आउँदैन तै पनि प्रयास गरम भनेर लगेको।


देश म खै के के छैन रे।
नेता को भाषान

गिरिजा को आसन
कोसै को प्रधान मन्त्री बन्नी आसा
कोसैको राष्ट्रपती बन्ने आसा
हो यी सबै छ तर तेल, बिजुली, पानी र ग्यास छैन रे।

चुनाव को चहल पहल
घुस खोरी नेता  को महल
सबै छ रे तर
तेल, बिजुली, पानी र ग्यास छैन रे।

मदेश मा तनाब काठमाडौं मा अभाब टन्न छ रे
वाइ शि एल को बिग बिगी चन्दा को आतंक टन्न छ रे।
हो यी सबै छ तर तेल, बिजुली, पानी र ग्यास छैन रे।


 

Read Full Discussion Thread for this article