Posted by: uptowngal February 22, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

सुभ दि हजुरले क्या राम्रो गीत लेख्नु भएको मेरो तर्फ बात। दि किन भाग्नु भएको बस्नुस् न एक चिन दिदि बहिनि मिलेर कुरा कातुम।


चेलि लौन म तिमि सङ किन रिसाउनु नि। तिम्ले के नै गरेका चौ र मलाइ। तिम्ले केहि गरेको भए म त मुख फोदेर भन्दिने मान्चे पो हुत। लु तिम्लाइ कस्तो च ?


नारने किन बधि कुरा गर्चौ। हाम्ले होतेल खोलेको चर चिया बनाउन लाइ। कान्चा क्या राम्रो चौतरि बानाको। मेरो कान्चा भाइ सारै ग्यानि च।

रित्थे के हो? चिया खायो।


सोमेलाइ फेरि के भो नि।

Read Full Discussion Thread for this article