Posted by: ritthe February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
लौ गीतान्जली त धेरै छुटिसकेछ, हेत्तेरिका
पुन्टे दा' ले झन्डै जिम्माल भनेर अर्कै कुप्रे बुढोलाई ढ्यप्पा लगाउनु भएनछ
लौ आज त खत्रा खत्रा गाना गयिसकेछ
को को भेला  भईसकेछन
ल लहरे एउटा मेरो लागि पनि राम्रो गीत राख है त
"गाजलुले आखै छोपी क्या राम्री मेरी मायालु" भन्ने

Read Full Discussion Thread for this article