Posted by: Ishwor February 21, 2008
Jokes for all
Login in to Rate this Post:     0       ?        
• पानीमा ह्विस्की मिसायो भने नशा चढ्छ, पानीमा रम मिलायो भने पनि नशा लाग्छ। पानीमा ब्राण्डी हाल्यो भने पनि त झन् भन्नै परेन । साला, यो पानीमा नै केहि गडबड छ जे मिसाए पनि नशालु बनाउने।
Read Full Discussion Thread for this article