Posted by: serial February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिनँ

बसंतको हरियाली फूलसंगै ओइली जांछ
निलो भुइँको सेतो बादल हावासंगै उडी जांछ
तर तिम्रो न्यानो माया
अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिनँ


धेरै लामो बाटो हामी,संगै संगै हिडिँसक्यौ
टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौँ
तर अंत्य यसको यहिँ भन्न अझै मनै भयेन
तिम्रो माया मार्नै सकिनँ,

मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिनँ

Read Full Discussion Thread for this article