Posted by: visitor February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
खै तेही ४९-५० को कुरा होला तर त्यो ओबरसेर होला, आउन नमानेर कत्रो जात्र गरेर,बाइक मा
राखेर ल्याथे। जे होस् हरिया नोट हाल्या कुरो चै साचो नै हो। ए भनेछी अझै नि बेतलबे बिदा मा
हुन्हुन्छ तपाईं? रमाइलो रछ त। एसो कुनै टैम मिलार कुर गरम्ला नि त। फोटो हेर्दा कतै न कतै
देख्या जस्तो त लाग्छ तपाईं लाई।
Read Full Discussion Thread for this article