Posted by: Rahuldai February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हाहा हा हा
गोटा २  हरियो नोट लिने नि कोइ इन्जिनियर हुन्छ? इन्जिनियरका नि बाप उपरसेठ साप होला।
मैले २०४९ साल देखी ५३ साल सम्म नगरपालिका मा जागिर खाएं, सार्वजनिक निर्माणबिभागको हाकिम भएर। ५३ साल देखी हाल सम्म नेपाल सरकारको खानेपानी तथा ढल निकास बिभाग मा जिन्दगी को निकास र बिकास खोजी रहेछु। 
 
Read Full Discussion Thread for this article