Posted by: visitor February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हजुर ठुलदाइ म तेतै तिर को परे। भनेछी तपाईं त्यता तिर ढल राख्ने बेलामा वोरी दोरी गर्नु भाछ
अनी तपाईं महानगरपालिका अन्तर्गत हुनुहुन्थ्यो कि कसो, मेरो नि एक्जना आफन्त ई. काम गर्थे
नगरपालिकाको लागि। हुनसक्छ कतै जम्काभेट भा। बरु कती साल तिर को कुरो पर्‍यो त्यो कुन्नी ?
Read Full Discussion Thread for this article