Posted by: cheli February 21, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मैले पुण्य मनपराएँ या पाप मनपराएँ, जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ
........................
नसोध मैले वरदान या श्राप मनपराएँ, जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ
............................
यो गीत कुन महान् गीतकारले रचना गरेका हुन् ? साह्रै राम्रो छ, प्रत्येक शब्द राम्रो छ!!!