Posted by: visitor February 21, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
सुन्तले, यामे, ठूली, राहुलदाइ, ग्वाँचे, चेली अनी चित्रे सप्पै लाई बिहीवारे जदौ।
ग्वाँच ज्यु को कथा एकदमै राम्रो छ्। आफु ले पनि छाड्नु त पर्ने हो तर छोरी को ब्रथ्डे त धेरै टाढा
छ्, पहिले त छोरी हुने नै कहिले हो। बुढी ले त भन्दा भन्दा आजित नै भाई सकिन, अब हेरुम
तेस्तै कुनै कुरा ले स्ट्राइक गर्‍यो भने म पनि दोश्रो हुला।
Read Full Discussion Thread for this article