Posted by: भउते February 20, 2008
Login in to Rate this Post:
0
?
दिन्छु भन्ने, माग्न लायकै छैन
माग्ने हो! दिने त आएकै छैन!
साह्रै घत पर्यो लौ ! बरु माग्नेले नि घाँटी भन्दा ठूलो हाड मागेर घाँटि फुलाउँदैछन् जस्तो लाग्याछ है मलाई त।
बाँकी शेरहरु नि एक से' एक छ प्रभो ! नेपे गुरुले छानेको शेर नि मलाई नि चसक्क भो।