Posted by: ritthe February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हुँदा हुँदा बुवा लेख्दा नि हलन्त (:) दिन थालेछ लहरे ले
अनी फेरी मेहबुवा हो त, मेहबुबा भनन
हसाउछ यार लहरे ले

"कहाँ छौ तिमी म खोजी रहेछु
कहाँ गएउ तिमी म पर्खि रहेछु" भन्ने गाना राखन लहरे
कि अर्को,
"चौतारीको डिलमा बसी ए मेरी मायालु
एउटा चिट्ठी कोरी पठाइदेउ" भन्ने गीत
Read Full Discussion Thread for this article