Posted by: ritthe February 20, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
काली फुर्ने तिर मोज भएछन्त अन्तरे दाई, हैन त्या त हाम्रो बिराटनगर कै रमेशे पनि छ त हौ
तेइ त भन्या होइन तपाईंले? लोल![](../chat/smileys/m-laugh.gif)
जोग्बनी मा इल्जाम हेर्न गा' रे गोविन्दा को डिस्को डान्स
हाहाहा
त्यो जोग्बनीमा विडियो हेर्न हाम्पनी गा' एक फेर
धोतीले पैसा माग्न थालयो अनी टाप कसेको![](../chat/smileys/m-cool.gif)
तेइ त भन्या होइन तपाईंले? लोल
![](../chat/smileys/m-laugh.gif)
जोग्बनी मा इल्जाम हेर्न गा' रे गोविन्दा को डिस्को डान्स
![](../chat/smileys/m-laugh.gif)
त्यो जोग्बनीमा विडियो हेर्न हाम्पनी गा' एक फेर
धोतीले पैसा माग्न थालयो अनी टाप कसेको
![](../chat/smileys/m-cool.gif)