Posted by: ritthe February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हो नि अन्तरे दाई, अस्ती ठुल्दाइका जादा कम्ती सम्झ्या हो तपाईंलाई हाम्ले
अनी काली फुर्ने को भ्रमण्  कस्तो रह्यो?
त्यो अन्जेलिना लाई म्वाइ खा' फोटो  छ भने भाउजुले नदेख्नी गरी यस्सो टासुम
Read Full Discussion Thread for this article