Posted by: PallaGhareAntare February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

बल्ल कती दिनाँ एसो मुख देखाउन पाइयो चौआरीआँ, साहू बुढाले फुर्सद दिनि भे पो। चौतारी मउसब नि आउन नपाइ सक्केच, गजल लेख्या पजल हुन्तो ठिकै भो लेख्नै नपाइ सक्को। बरु अचेल के के हुंदैछ यतातिर। भउते, रिठ्ठे, इसोर के छ हालखबर? सानो चौतारी भेला नि सक्को रे, आफू पस्चिम तिर गा बेला परेच बोरै भो।

बरु लु त्यो बुङुर यता नि पास गरम त हर्के काका। झ्वाइँखट्टेलाई किसिम सितन हुन्च।

Read Full Discussion Thread for this article