Posted by: miss_ me February 20, 2008
Login in to Rate this Post:
0
?
ए चेली नानी नेपालीआँ लेख्नुस न हउरले पनि --उता पल्लो गाम कहिले हो मज्जाओ कबिता देकेकिम के रे --- सुनुम न त यहाँ पुनि :)
रिठ्ठे वालिकुमसलाम! -- सरकारी भत्ता रे? हेरन रिठ्ठेभाइलै महिनै जसो तलब भत्ता दिया अस्तो --
राहुलदाइ तारेमाम!
हउरले नाराण गोपाल भन्दा हरुको गित गाअस्तो मान्दिन त म चै -- यो नि नारायण गोपाल कै हो कि त ?