Posted by: Rahuldai February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
हाहाहा
चौतारी युबामय हुने रे !!!!!!!!!!!!
त्यो युबा शब्दको सिमान्कन कहाँ सम्म? नेपाली कांग्रेसका युबा नेता पी एल सिंह भने जस्तै होला नि फेरी। झन्डै साठी पुग्दा नि युबा हुने। अनी एक बुढा चारधाम जांदै छ भन्दैमा अरु बुढाहरु परमधाम गए  भन्ने सम्झे   छ कि क्या हो? पुण्टे बुढा जिउंदै छ क्या रे।
   
  
   
 
Read Full Discussion Thread for this article