Posted by: भउते February 20, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

ओहो ! जिम्मालबा' ४ धाम जाने दिन आइसकेछ। लु राम्रो सअँ जानु। नलिखुट्टाको अलिक बिचार अर्नु। पोकामा खट्टे सुठौरा हलिक धेरै पोकोपारेर राख्नु। बाटोमा भोक लाग्ला।

शुभयात्रा ! आँटेको काम पुगोस्।

बरु एक जर्किन पेट्रोल यतैबाट झोलामा हालेर लानु। नत्र यारपोटाँ ट्याउसीलाई मुठी पाँचेक तेल दिन्छु, घर पुर्याइदे भने'सि बुरुक्क उफ्रेर सित्तैला लगिदिन्छ।

याहुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ !

अब त बुढा हिँडे, चौतारीलाई युवामय बनाइन्छ।

Read Full Discussion Thread for this article