Posted by: world_map February 20, 2008
Login in to Rate this Post:
0
?
यो लहरे पहरेलाइ आज के भएछ? अघि चौतारीको टुप्पो काटेर फ्याकिरा'थ्यो। अहिले फेरी चौतारीलाइ 'बुटिफुल फोटू'
को क्याटेगोरिमा पो जाकिदेछ!
हा हा पर्वते! हँसाउँछन् केटाहरू!