Posted by: crazy_love February 20, 2008
Login in to Rate this Post:
0
?
च्याङ्बा,
तोंलाइ मोइले काद्दि लेदार लेख्यु, काद्दि सपुनामा देख्यु, तों पासाङसङ भाग्यु भानेर दिक्का भायु। अस्ति भालेको टाइ बान्ने दिनमा पानि कुरेर बास्यु, तोंले फापरको फुल लिएर आँउछा भानेर। तो दिन तों डोल्मासाङु गायु। तों तोङ्बा खायु भाने मात्रु मोलाइ बोलाँउछा। तरुनी देखेपछि तेसकि पाछि लाग्छ। आबु मों आनि बानि साक्यु। बाखु लायेर नाच्दैन मों। आबु यो गीत मात्रु गाँउछा:
फुलको आँखामा फुलै सन्सार,
काँडाको आँखामा काँडै संसार
झुल्किन्छ है च्याङ्बा तोङ्बा अनुसार,
मोइच्याङको आँखामा फुलै सन्सार।
तोंलाइ मान पार्यु भाने मों अर्को गीत पानि गाँउछा भोलि पर्सि।
लु आबु म ध्यान् गार्न गायु,
मोइच्याङ
Last edited: 25-Feb-08 04:25 PM