Posted by: Nepe February 19, 2008
भ्यालेनटाईम डे को गजल
Login in to Rate this Post:     0       ?        

ठुलु,

 

झिल्केलाई खराप विद्या दिरा बेलाँ तिमी किन यहाँ ? बिग्रेला है ?

 

*** *** *** *** *** *** *** *** ***

 

झिल्के,

 

एउटा थप बहस र जानकारी । स्त्रीको सट्टा यदि पुरुषले बच्चा जन्माउने भए स्थिति कस्तो हुन्थ्यो होला ? उनीहरुको समागम-स्वभाव (mating nature) उल्टो हुन्थ्यो होला ?

 

ठ्याक्कै यही प्रश्न त होईन तर केही निकट प्रश्नहरुको जवाफ भालेले बच्चा जन्माउने प्रजाती, समुन्द्री घोडा, को अध्ययनबाट निक्लेको छ ।

 

बहुविवाह चल्ने उपजातीका समुन्द्री घोडामा स्त्रीजातीहरु पुरुष भन्दा बढी नै छाडा र बढी पार्टनर खोज्ने हुँदा रहेछन् ।

 

यहाँ छ त्यस अध्ययनबारे टिप्पणी:

 

Nature 424, 23-24 (3 July 2003)

Evolutionary biology: Polygamy and parenting

Mark Pagel

http://www.nature.com/nature/journal/v424/n6944/full/424023a.html#B1

 

 

Nepe

 

 

Read Full Discussion Thread for this article