Posted by: ritthe February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
लौ च्याङ्बा नि  आएछ आज, च्याङ्बा लाई गीत लहरी कार्यक्रममा धेरै गीत टासेको मन परेनछ !लोल
ल लहरे अब देखी फर्माइस आ'को गीत मात्र टाँस है त, आफ्नै मनले नटाँस
ए च्याङ्बा ल एउटा गीत गाउनु पर्‍यो अब कार्यक्रमको सुरुवात गर्न
त्यो कार नचोर्नी चाँही गीत है त

Last edited: 19-Feb-08 07:09 PM
Read Full Discussion Thread for this article