Posted by: Harka_Bahadur February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
भोजनालय राम्रै चल्दै छ, यो तरायी बन्धले गर्दा चै बूङूर र राङा किनेर ल्याउन पाएको छैन, अब त खोर्नी सक्किसको, भोली देखी चै, तेही कुखुरा छन अली अली, तेही कात्नु पर्ला।
Read Full Discussion Thread for this article