Posted by: uptowngal February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        

रित्थे के छ तिम्रो बल्ल फुर्सद भो। तिमी नभाको बेलामा मलाई यहाँ हेपेर बस्नै देको होइन।
नेत्रे थ्याँक्स। अनी हजुर त्यो दल्ले गामको बासिन्दा हो?

Read Full Discussion Thread for this article