Posted by: norton February 19, 2008
चौतारी - १०१
Login in to Rate this Post:     0       ?        
ठुलि साँची तिम्लाई त मैले जवाफ दिउँला भन्या, भोका सुराँ सुद्धी हरायेछ। पर्बतेले भन्या सउ प्रतिशत सत्य हो। चित्रेले आज कुखुराको साँप्रो के खाथ्यो अब १ मासलाई पुगिगोनी, अस्ती बेच्या बेसिको २ मुरी जग्गा त्यही जाड र कुखुरोमा सक पतकी।
Read Full Discussion Thread for this article